रास्वपा सांसद अर्यालको चेतावनीः सभापति लामिछानेमाथिको सरकारको रवैयाको मूल्य चुकाउनुपर्नेछ | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

रास्वपा सांसद अर्यालको चेतावनीः सभापति लामिछानेमाथिको सरकारको रवैयाको मूल्य चुकाउनुपर्नेछ

माघ २५, शुक्रबार

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले पार्टीका सभापतिमाथिको सरकारको रवैयालाई संसदले पनि समर्थन गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो ।

उहाँले सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेमाथि रवैया देखाएको आरोप लगाउनु भयो । उहाँले चौथो ठूलो दलको सभापतिमाथि यो हदसममको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी निुभयो । सांसद अर्यालले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न माग गर्नुभयो ।

Leave a Reply

ताजा समाचार