रोजगारीको खोजीमा विदेश नै गइरहनु पर्दैन | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

रोजगारीको खोजीमा विदेश नै गइरहनु पर्दैन

२२ माघ

काठमाडौं,

नेपाली उखान नै छ १२ वर्षमा खोलो पनि फर्किन्छ । त्यसैले भनिएको होला १२ वर्षमा हरेक कुरा परिवर्तन हुन्छ भनेर । इलाम माइजोगमाई गाउँपालिकाका किसानलाई यस्तै भएको छ । १२ वर्षमा खोलो फर्किए झैँ गाउँमा नै स्थापना गरिएको उद्योगबाट उत्पादित जडिबुटी १२ वर्षपछि बिदेश निर्यात हुन थालेको छ । ११ वर्षसम्म स्थानीय बजारकै खोजीमा रहेको ओखती फ्रान्स लगायतका देशमा निर्यात हुन थालेको हो । 

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);