प्रधानमन्त्री र कमल थापाबीच भेट, के भयो कुराकानी ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

प्रधानमन्त्री र कमल थापाबीच भेट, के भयो कुराकानी ?

२०८१,९,२६

प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ। शुक्रबार देशको समसामयिक परिस्थितिका बारेमा प्रधानमन्त्री ओली र अध्यक्ष थापाबीच विचार विमर्श भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।भेटमा प्रमद्वारा सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएको उनले बताए।

ुसंसदमा रहेका कतिपय दलहरूनै संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लागे संशोधन पछि धकेलिन सक्ने प्रमको धारणा थियोु, उनले भने। भेटमा अध्यक्ष थापाले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेको बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

Leave a Reply