बंगलादेशमा दुर्गा पूजा मनाइयो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

बंगलादेशमा दुर्गा पूजा मनाइयो

असोज २५ एजेन्सी ||
हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (वडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन शुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा शुरु भएको हो ।

सरकारले देशभर मनाइने दुर्गा पूजामा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन र कानून कार्यान्वयन गर्ने निकायलाई निर्देशन दिएको छ । नेपालमा पनि अहिले दशैँको अवसरमा नवदुर्गाको पूजा आरधना भइरहेको छ । बंगलादेशमा भने दशैँको अवसरमा दुर्गा देवीको पूजा आरधना गर्ने गरिन्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);