आजको लागि यस्तो विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

आजको लागि यस्तो विदेशीमुद्रा सटहीदर

काठमाडौं,४ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३१ पैसा र विक्रिदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ६ पैसा र विक्रिदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७६ पैसा र विक्रिदर ९८ रुपैयाँ २० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);