१३ जना मीटरब्याज पीडितहरु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

१३ जना मीटरब्याज पीडितहरु पक्राउ

काठमाडौं,२३ फागुन । बालुवाटारबाट १३ जना मिटरब्याज पीडितहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ९ महिला र ४ जना पुरुष रहेका छन् ।

प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा पीडितहरुले प्रदर्शन गर्न थालेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);