टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ गर्दै

काठमाडौं,७ फागुन । नामिवियाविरुद्ध टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ गर्दैछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ ओडीआई सिरिजमा नामिवियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्न लागेको हो ।

त्रिभवन विश्वविद्यालय किर्तिपुरको क्रिकेट मैदानमा भएको टसमा नेदरल्याण्डका स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्याण्ड नेपालसँग पराजित भएको थियो ।

नेदरल्याण्ड आजको खेलमा जित निकाल्दै अंक बटुल्ने सोचमा छ भने नामिबिया पनि आज जित निकाल्दै बलियो दाबेदारी प्रश्तुत गर्न चाहन्छ ।

Leave a Reply

ताजा समाचार