इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का

एजेन्सी,२४ पुस । इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का इन्डोनेसियामा महसुस गरिएको छ ।

युरोपेली भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ६ दशमलव ८ मापन गरिएको छ ।

मङ्गलबार इन्डोनेसियाको केपुलाउआन तलाउडमा ९१ किलोमिटर गहिराइमा भूकम्प गएको थियो ।

Leave a Reply