जावलाखेलमा च्याउ मेला तथा परिकार महोत्सव शुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

जावलाखेलमा च्याउ मेला तथा परिकार महोत्सव शुरु

ललितपुर, १६ पुस । ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव शुरु भएको छ ।

च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आईतवारबाट ललितपुरको जावलाखेल खेलमैदानमा मेला शुरु भएको हो ।

‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ ।  मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुभयो । मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेका छन् ।

Leave a Reply