काठमाडौं,११ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८२ पैसा र विक्रिदर १३३ रुपैयाँ ४२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ २७ पैसा र विक्रिदर १४६ रुपैयाँ ९४ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४१ पैसा र विक्रिदर ९० रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।