प्रसिद्ध तीर्थस्थल पाथिभरामा हिउँको थुप्रो (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

प्रसिद्ध तीर्थस्थल पाथिभरामा हिउँको थुप्रो (फोटोफिचर)

ताप्लेजङु, १८ मंसिर । पाथीभरा (लिम्बु–मुकुम्लुङ) ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा पर्वतको शीखर नजीक अवस्थीत एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाइ पाथीभरा देवी भनिएको हो ।

परापुर्वाकालमा गाइ चराउँने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवी थान शक्ती उपासकहरुका लागि बिशेष ठाउँ हो । यहाँ अझै मन्दीरको भवन बनेको छैन र देवी स्थानको रुपमै यो तीर्थ रहेको छ ।

पाथीभरा देवी स्थान नजीकै २०७७ सालमा कीराँत मन्दिर भने बनेको छ जस्को प्राङ्गणमा गुरु फाल्गुनन्दको शालिक राखिएको छ । पाथीभरा मन्दिर वरिपरि बाक्लो हिउँ जमेको छ । Photo : Social media

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);