टिकटक प्रतिवन्धबिरुद्धको रिटमा आजदेखि सर्वोच्चमा सुनुवाई | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

टिकटक प्रतिवन्धबिरुद्धको रिटमा आजदेखि सर्वोच्चमा सुनुवाई

काठमाडौं,४ मंसिर । सरकारले टिकटकमाथि लगाएको प्रतिवन्धबिरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाई प्रारम्भ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाई हुन लागेको हो ।

टिकटक प्रतिवन्धबिरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);