काठमाडौं, २२ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९२ पैसा र विक्रिदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोका खरिददर १४२ रुपैयाँ ८ पैसा र विक्रिदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ६९ पैसा र विक्रिदर ९७ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।