काठमाडौं, १५ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९१ पैसा र विक्रिदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७२ पैसा र विक्रिदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६२ पैसा र विक्रिदर ८५ रुपैयाँ रहेको बैंकले जनाएको छ ।