प्रधानमन्त्रीले बोलाएको बैठकमा रास्वपा नजाने | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

प्रधानमन्त्रीले बोलाएको बैठकमा रास्वपा नजाने

काठमाडौं, १४ असोज । प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी नजाने भएको छ ।

पछिल्लो समय भएको मुल्यवृद्धिको विरोधमा बैठक बहिस्कार गरेको सभापति रवि लामिछानेले जानकारी दिएका छन् ।

“चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ।” लामिछानेले लेखेका छन्,“यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौं।”

Leave a Reply

ताजा समाचार