एसिया कपः नेपालले टस हार्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

एसिया कपः नेपालले टस हार्यो

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध टस हारेको छ ।

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा भएको टसमा पकिस्तानले टस जित्र्द पहिला ब्याटिङ गर्ने भएको हो ।

उट्घाटन खेलमा नेपाल आज विश्वकै पहिलो वरियताको पाकिस्तानसँग खेल्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);