पुनः बढ्यो पेट्रोलीयम पदार्थको मूल्य, कति पुग्यो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

पुनः बढ्यो पेट्रोलीयम पदार्थको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल÷मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ तोकिएको मूल्य आज राति १२ बजेपछि लागू हुने छ ।

 

Leave a Reply