रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीको आज केन्द्रीय समितिको बैठक बस्दैछ ।

बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको हो ।

आजको बैठकमा अनुशासन एवं आचरण सम्बन्धि नियमावलीमाथि छलफल हुने बुझिएको छ ।

बझाङ र रुपन्देहीको घटना पनि बैठकको एजेण्डा बन्ने भएको छ ।

Leave a Reply