काठमाडौं, २९ असार । पछिल्लो घण्टा सुनसरीको ईटहरी,मोरङको लेटाङ,हरैचा आसपास अतिभारी बर्षा भएको छ ।
अझै ३ घण्टासम्म भारी वर्षा हुने भएकोले सर्तकता अपनाउन बुढीखोला,खेसलिया,सुनसरी खोला,लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवानको उच्च जोखिम हुने भएकाले सर्तक रहन मौसम विभागले आग्रह गरेको छ ।