हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव शिक्षण अस्पतालमा | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव शिक्षण अस्पतालमा

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठाडौँका लागि उडेको हेलिकोप्टर १० बजेर ८ मिनेट जाँदा सोलुखुम्बुमा दुर्घटना हुँदा चालक चेत गुरुङ सहित ५ मेक्सिकन नागरिकको मृत्यु भएको थियो ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

Leave a Reply