आज नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

आज नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, १८ असार । मलेसियामा जारी एसीसी यु–१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले अहिलेसम्म २१ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा सय रन पूरा गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);