माओवादी नेताको चीन भ्रमण रोकिएन,गृहमन्त्री श्रेष्ठको टोली मंगलबार जाँदै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २२ २०८१, बिहीबार

माओवादी नेताको चीन भ्रमण रोकिएन,गृहमन्त्री श्रेष्ठको टोली मंगलबार जाँदै

काठमाडौं, १० असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण जाने भएका छन् । श्रेष्ठ ४ दिने भ्रमणका लागि आगामी मंगलबार चीन जान लागेका हुन् ।

मन्त्री श्रेष्ठसहित ७ जनाको टोली चीनको छेन्दु शहरमा जान लागेको उनको सचिवालयले जनाएको छ ।

श्रेष्ठ छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रुपमा सहभागी हुनेछन् । भ्रमणको क्रममा मन्त्री श्रेष्ठले विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ ।

उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । केही समय अघि पुर्व सभामुख अग्नीप्रसाद सापकोटासहितको ११ जनाको टोलीले चीन भ्रमण गरेर फर्किएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);