काठमाडौं, १० असार । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९६ पैसा र विक्रिदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २९ पैसा र विक्रिदर १४२ रुपैयाँ ९४ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६६ पैसा र विक्रिदर ८८ रुपैयाँ ७ पैसुा रहेको बैंकले जनाएको छ ।