दुई पूर्वमन्त्रीसहित १६ जना पूर्पक्षका लागि थुनामा बस्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

दुई पूर्वमन्त्रीसहित १६ जना पूर्पक्षका लागि थुनामा बस्नुपर्ने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु बालकृष्ण खाँण र टोपबहादुर रायमाझी सहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले आज यस्तो आदेश दिएको हो । इजलासले लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा छाड्ने आदेश दिएको छ । टंक गुरुङलाई १० लाख रूपैयाँ र लक्ष्मी महर्जन ५ लाख रूपैयाँ धरौटीमा छुट्ने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);