बजेट पुरानै हुबहु आएको ज्ञानेन्द्रको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

बजेट पुरानै हुबहु आएको ज्ञानेन्द्रको टिप्पणी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले, बजेट पुरानै हुबहु आएको टिप्पणी गरेका छन् ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रश्तुत गर्नुभएको छ । बैठक सकिएपछि शाहीले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);