एमालेको सचिवबाट टोपबहादुर रायमाझी निलम्बित | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

एमालेको सचिवबाट टोपबहादुर रायमाझी निलम्बित

काठमाडौं, २७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन निलम्बन गरेको छ ।

बुधबार एक वक्तव्य जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरेको पार्टीले जानकारी दिएको हो ।

 

Leave a Reply

ताजा समाचार