प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, कांग्रेसका धनराज, मोहन र डिगबहादुर बने मन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, कांग्रेसका धनराज, मोहन र डिगबहादुर बने मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्रीले कांग्रेसको भागमा रहेका ३ मन्त्रालयमा कांग्रेसले नाम पठाएपछि मन्त्रिपरिषद विस्तार गरेका हुन् । कांग्रेसबाट धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामला, मोहन बस्नेत स्वाथ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथाा खेलकुद मन्त्रीमा नियुक्त भएका हुन् ।

कांग्रेसले आफ्नो भागमा परेको ८ मन्त्रालय मध्य यसअघि ५ जनालाई मन्त्री बनाइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);