आज पनि बारको आन्दोलन जारी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

आज पनि बारको आन्दोलन जारी

काठमाडौं,१८ वैशाख । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि आन्दोलन गर्दैछ ।

आईतवारबाट एक हप्ताका लागि आन्दोलन शुरु गरेको बारले आज पनि प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित बिरोध गर्न लागेको हो ।

विगत १४ महिना यता सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको भरमा अदालत चलेको छ ।

Leave a Reply