काठमाडौं, २१ पुष । मुख्य न्यायधीशमा सिफारिस नहकुल सुवेदी एक बर्षको बीचमा तीन पदमा ह्याट्रिक गर्ने भाग्यमानी बनेका छन् ।
सह रजिस्ट्ररबाट ०७३ माघमा सर्वोच्चको रजिस्ट्रार बनेका उनी ०७४ असारमा मुख्यसचिवसरह हुने न्यायपालिकाको पहिलो मुख्य रजिस्ट्रार बने ।
६ महिनाकै बीचमा सबैभन्दा कान्छो उमेरका मुख्य न्यायधीशमा सिफारिस भएका छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।