काठमाडौं, १० वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र विक्रिदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५० पैसा र विक्रिदर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६४ पैसा र विक्रिदर ८८ रुपैयाँ ४ पैसा रहेको बैंकले जनाएको छ ।