काठमाडौं, ८ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १४ पैसा र विक्रिदर १३१ रुपैयाँ ७४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ८९ पैसा र विक्रिदर १४४ रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यसैगरी, आज एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३६पैसा र विक्रिदर ९७ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।





