काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ५.२० अंकले घटेको छ । आज नेप्से ५.२० अंकले घटेर १ हजार ८ सय ६६ दशकलब ६८ को विन्दुमा कायम हुन पुगेको हो।
आज नेप्सेमा ९१ कारेड ७६ लाख १० हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ८६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११६ कम्पनीको सेयरमूल्य घटेको छ ।
त्यस्तै १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।