नेपाल र लाओस भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

नेपाल र लाओस भिड्दै

काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ ।

आजबाट शुरु हुने खेलमा नेपाल र लाओसबीच प्रतिष्पर्धा हुनेछ । आजको खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट शुरु हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र
लाओसले प्रतिष्पर्धा गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);