प्रधानमन्त्री थ्रि नेसन्स कपः नेपाल र लाओस भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री थ्रि नेसन्स कपः नेपाल र लाओस भिड्दै

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री थ्रि नेसन्स कपमा आज फाइनल खेल हुँदैछ । फाइनल खेलमा नेपाल र लाओसबीच प्रतिष्पर्धा हुँदैछ । खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा शुरु हुनेछ ।

दुवै टोली एक अर्कालाई हराएर उपाधि उचाल्न चाहन्छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);