काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८७ पैसा र विक्रिदर १३१ रुपैयाँ ४७ पैसा रहेको छ ।
यसैगरी, एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र विक्रिदर १३८ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५६पैसा र विक्रिदर ८६ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।