आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८७ पैसा र विक्रिदर १३१ रुपैयाँ ४७ पैसा रहेको छ ।

यसैगरी, एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र विक्रिदर १३८ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५६पैसा र विक्रिदर ८६ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);