अभिनेत्री सुरक्षा विवाह बन्धनमा | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

अभिनेत्री सुरक्षा विवाह बन्धनमा

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग विवाह गरेकी छन् ।

बिहिबार चितवनस्थित सौराहाको एक रिसोर्टमा विवाह गरेका हुन् । सुरक्षाले सामाजिक सञ्जाल मार्फत विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।

विवाहमा सुरक्षा र मानवका आफन्तहरुको मात्र उपस्थीती रहेको छ भने मिडियालाई प्रवेश दिइएको छैन । मानव र सुरक्षा लामो समय देखि प्रेम सम्बन्धमा थिए ।

मानव कलाकार तथा निर्देशक हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);