राजेश भन्छन् : बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ? | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

राजेश भन्छन् : बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ?

काठमाडौं, २५ फागुन । चर्चित गायक राजेश पायल राई विभिन्न कारण चर्चामा आइरहन्छन् । अहिले विवाह दर्ताका कारण चर्चामा छन् । उमेरले ४० वर्ष कटेपछि उनले विवाह गरेका हुुन् । ४७ वर्ष पुगेका गायक राईले आधा उमेर बढी कान्छी युवतीसँग विवाह गरेको खुलाशा भएको छ । हिजो मात्र उनीहरुको विवाह दर्ताको प्रमाणपत्रसमेत बाहिरिएको थियो । प्रमाणपत्र अनुसार खोटाङ घर भएकी २१ वर्षीय साङ्बङु राईसँग उनले विवाह गरेका हुन् । उनीहरुको विवाह दर्ता मंसिर २६ गते भएको हो ।

तर आज गायक राईले विवाहदर्ताको विषय गम्भिर आपत्ती जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गम्भिर आपती प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु
एउटा क्तबतगक कै भर मा कसैलाई यती ठुलो गाली गलौज लेख्न मिल्छ ? Thumbnail मा त्यसरी Describtion दिन मिल्छ ? मेरो ब्यक्तिगत मभतबष्कि छाप्न मिल्छ ?? बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ?अनेक अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ,आउनुस् म details दिन्छु यदी प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु हिजो घटेको घटना रहेछ बच्चालाई जयकउष्तब िलगेको होला,नलेगेनी हिजो खन्याको तातो पानी त पक्कै पानी फोका ऊठ्यो होला रातो दाग होला ! घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शिर तपाईंको हातमा राखिन भने म किराती होइन , यदी मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता ,यानेकी तपाईंको चुल्हो बल्छ भने त म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु मलाई झन सराप्नुस् तर त्यती गर्दा चै तपाईं को चुल्हो बल्नु पर्छ नी ? अ हिजो को चल्लो आजको के रे ??? र ..मेरो भलो नचिताउने,मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुनलागेको हुदा ,आउँदा दिनहरुमा म माथी यस्तै कुनै षड्यन्त्र भयो भने आस्चार्य मान्नु पर्ने छैन ।आसा छ त्यो क्षणमा मलाई मेरा सुभचिन्तक ,साथीभाइ र सन्चारकर्मी ले सत्यको बाटोमा सहयोग गरिदिनु हुनेछ । ‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);