काठमाडौं । सरकारले ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
सोमबार एमालेका मन्त्रीहरुले राजीनामा दिएका थिए ।




