काठमाडौं, ६ फागुन । महाशिवरात्रीका अवसरमा पशुपतिनाथमा लाखौं भक्तजन विहानैदेखि दर्शनका लागि पुगेका छन् । भक्तजनहरु भक्तिदर्शनमा मस्त छन् । जय शम्भोको आवाज गुञ्जिरहेको छ ।

तस्विरः बिन्दु अधिकारी/माउण्टेन टेलिभिजन