राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक (पुर्णपाठसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक (पुर्णपाठसहित)

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार २ करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनसंरचना तथा पुनर्तालिकीकरण गर्न पाइने छ ।

बैंक तथा वित्तिय सस्थाको कर्जाको गुणस्तरलाई थप सृदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्किय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ बैंकले असल एवं निगरानी वर्गमा वर्गीकृत गर्ने लगायतका व्यवस्थालाई प्रभावकारी बनाइन जनाएको छ ।

Leave a Reply

ताजा समाचार