दाङमा मापदण्ड बिपरित मासुपसल सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

दाङ,१० पुस। दाङका व्यापारीले सरकारी मापदण्डलाई बेवास्ता गर्दै मासुपसल सञ्चालन गरेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालय दाङले आईतबार तुलसीपुरस्थित मासुबजारको अनुगमनका क्रममा वधशाला र मासुबजार मनपरि ढंगले सञ्चालन गरेको पाइएको हो ।
अधिकारकर्मीले पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने मासुपसलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले अस्वस्थ मासु बेच्ने व्यवसायीलाई कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो ।।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);