जबरालाई अदालत प्रवेशमा गर्न नदिन धर्ना बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

जबरालाई अदालत प्रवेशमा गर्न नदिन धर्ना बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानुन व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गरेकी छन् । आफूलाई अभियान्ता बताउने तारा बरालले धर्नामा बसी रहेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी हुन् । जबराको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आफूविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि बुधबार सर्वोच्च अदालत आउने जबराको तयारी थियो । सर्वोच्चमा जबरा आउन लागेको तायारी गरेको थाहा पाए पछि कानुन व्यवसायीहरु सर्वाेच्च अदालत अगाडि धर्नामा बसिरहेका छन् ।

Leave a Reply