एमालेका उम्मेदवार कृष्ण दाहालसँग राप्रपाका अध्यक्ष कमल थापा पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नम्बर १ मा पराजित भएका छन् । एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग थापा पराजित भएका हुन्।

आइतबार बिहान सम्पन्न मतपरिणामअनुसार दाहालले ४०७३१ मत ल्याउँदा कमल थापा ३४६५८ मतमा सीमित भए ।