सभामुख सापकोटाले सरकारी निवास छाडे, कौशलटारमा बस्ने | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

सभामुख सापकोटाले सरकारी निवास छाडे, कौशलटारमा बस्ने

agni sapkota

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् ।

लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन ।

सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले  सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंशिरमा हुन गईरहेको निर्वाचन प्रक्रियावाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);