वालुवाटारमा लोसपाका नेताहरु | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

वालुवाटारमा लोसपाका नेताहरु

काठमाडौं। लोकतानन्त्रिक समाजवादी पार्टीका नेताहरु वालुवाटार पुगेका छनु । सत्तारुढ दलको बैठक चलिरहदाँ आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँटका लागि लोसपा नेपालका नेताहरु वालुवाटार पुगेका हुन ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट वाँडफाँटका लागि अन्तिम तयारी भईरहेको वेला लोसपा नेपाल वालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको रुपमा बुझिएको छ।
शरदसिंह भण्डारी, अनिलकुमार झा, जितेन्द्र सोनालसहितको टिम वालुवाटार पुगेर नयाँ सम्झौताको आधार तय गर्ने बुझिएको छ।

Leave a Reply