वालुवाटारमा गठबन्धनको बैठक जारी  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वालुवाटारमा गठबन्धनको बैठक जारी 

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ ।  वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेकाे हाे । स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);