सप्तरी २ मा उपेन्द्र यादवको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राजविराज, २२ मंसिर । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अग्रता हासिल गरेका छन् । उनले १ हजार ४ सय १५ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका उमेश यादवले ९७५ मत प्राप्त गरेका छन् । उनी वाम गठबन्धनका उम्मेदवार हुन् । यसैगरी स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ७६२ मत प्राप्त गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);