एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन स्टकहोल्ममा | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन स्टकहोल्ममा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को युरोप क्षेत्रीय सम्मेलन स्वीडेनमा हुने भएको छ। संघका युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्लेका अनुसार सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा हुन लागेको हो । सोहीबेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेला समेत हुनेछ। सम्मेलनमा युरोप क्षेत्रमा रहेका संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी)मा प्रतिनिधिले भाग लिनेछन् । यस्तै, अन्य मुलुकहबाट पनि अतिथि प्रतिनिधि सहभागी हुनेछन् ।

युवा संयोजक काफ्लेका अनुसार सम्मेलनलाई सफल बनाउन आयोजक समिति बनाइएको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);