राष्ट्रिय सभामा नागरिकता संशोधन विधेयक छलफलका लागि प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

राष्ट्रिय सभामा नागरिकता संशोधन विधेयक छलफलका लागि प्रस्तुत

काठमाडौं। राष्ट्रिय सभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ लाई छलफलको लागि प्रस्तुत गरिएको छ।

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा नेपाल नगारिकता पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गरेका हुन्।

गृहमन्त्रीले प्रस्ताव पेश गरेपछि अहिले राष्ट्रिय सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहेको छ।

Leave a Reply